självrisker i sjukförsäkringen http://sverigepiller.com/kop-cialis/ vattensäkert ws425w brunnsvatten testkit
जगदिश घिमिरे सामाजिक सेवा पुरस्कारको लागि आवेदन कार्तिक १५ सम्म
नेपाली गैरसरकारी संस्थाहरुको छाता संगठन गैरसरकारी संस्था महासंघ नेपालका संस्थापक अध्यक्ष स्व. जगदिश घिमिरेको सम्मानमा जगदिश घिमिरे सामाजिक सेवा पुरस्कार स्थापना गरिएको सहर्ष जानकारी गराउँछौ । मुलुकको सामाजिक रुपान्तरणमा उल्लेख्य योगदान पु¥याउने संस्थालाई प्रदान गरिने सो पुरस्कारका लागि यसअघि आवदेन आव्हान गरिएकोमा अावेदन दिने समय थप गरिएको छ। पुरस्कारका लागि संस्था आफैले आवेदन गर्न वा अन्य कुनै संस्थालाई सिफारिस गर्न समेत सक्नेछन् । प्राप्त आवेदनहरुमध्येबाट उत्कृष्ट छनौट भएको संस्थालाई आगामी मंसिर महिनामा हुने महासंघको महाधिवेशनका अवसरमा पुरस्कार प्रदान गरिने छ । इच्छुक संस्थाहरुलाई मनोनयन फारम भरी २०७२ कार्तिक १५ गतेभित्र This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it  मा पठाउनु हुन वा सिधै महासंघको कार्यालयमा दर्ता गराउनुहुन आव्हान गर्दछौं । मनोनयन फाराम डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

Add comment


Security code
Refresh