självrisker i sjukförsäkringen http://sverigepiller.com/kop-cialis/ vattensäkert ws425w brunnsvatten testkit
दिगो विकास एजेण्डाको प्रभावकारी कार्यान्यनमा सर्वपक्षीय जोड
B1
दिगोविकास एजेण्डा २०३० को प्रभावकारी कार्यान्वयनमा सम्पूर्ण नागरिकहरु एकजुट भएर लाग्न सरोकारवालाहरुले आव्हान गर्नुभएको छ ।
दिगो विकास एजेण्डा २०३० को प्रभावकारी कार्यान्वयन बिषयमा काठमाण्डौमा आयोजना गरिएको उच्च स्तरीय भेलाका सहभागीहरुले सर्वपक्ष्ीाय सहकार्यमा जोड दिनुभएको हो  । कार्यक्रममा उपस्थित पूर्व अर्थमन्त्री द्वय रामशरण महत र सुरेन्द्र पाण्डेले दिगो विकास एजेण्डाको प्रभावकारी कार्यान्वयनका लागि मुलुकबासी आफैँले आत्मनिर्भर हुदै अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँहरुले दिगो विकासका लागि निर्धारित १७ वटै लक्ष्य पुरा गर्न दाताहरुको मात्रै भरनपर्न आग्रह गर्दे आत्मनिर्भर भएर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । पूर्वमन्त्री तथा सांसद पाण्डेले श्रोत परिचालनका लागि मुलुकमा श्रोत जम्मा हुनुपर्ने र कतिपय लक्ष्यहरु नेपाल मात्रैको प्रयासले सम्भव नहुने उल्लेख गर्नुभयो । दीगो विकासका लागि नेपालका कतिपय एजेण्डाहरु विकसित देशको राजनीतिक, सामाजिक र साँस्कृतिक परिवेशमा मिल्ने नसक्ने पाण्डेको जोड थियो । यसैगरी पूर्वअर्थमन्त्री तथा सांसद महतले नेपालले शहश्राब्दी विकास लक्ष्य हासिल गरिसकेको र दीगो विकास लक्ष्यलाई पनि हासिल गर्न सबै पक्ष एकजुट भएर लागे असम्भव नहुने उल्लेख गर्नुभयो । यसैगरी नेकपा माओवादी केन्द्रका नेता तथा पर्व शान्ति मन्त्री सत्या पहाडीले दिगो विकासलाई समावेशी र समतामूूलक विकासकोरुपमा लिनुपर्ने बताउनुभयो । यसका लागि राजनीतिक दल, नागरिक समाज तथा सरकार प्रभावकारी समन्वय हुनुपर्ने पहाडीको जोड रहेको थियो ।
कार्यक्रममा दिगो विकास सम्बन्धी विस्तृत विषयवस्तु समेटर कार्यपत्र प्रस्तुत गर्नु भएका राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष यूवराज खतिवडाले दिगो विकास एजेण्डा र नेपालले निर्वाह गरिहेको भूमिकाका बारेमा प्रकास पार्नु भयो । खतिवडाले सहस्राब्दी विकास लक्ष्य भन्दा दिगो विकास लक्ष्यहरु बढि प्रगतिशिल र लचिलो रहेकाले अवसरका रुपमा सदुपयोग गर्न आग्रह गर्नुभयो । नेपाल संघीय व्यवस्थामा गइरहेको अवस्थामा केन्द्र, प्रान्त तथा स्थानीय तहमा नै श्रोत उपलब्ध हुने वातावरण मिलाउन सके दिगो विकास लक्ष्यका हासिल पुरा गर्न असम्भव नभएकोमा उहाँको जोड थियो । हालसम्म पनि दिगो विकास लक्ष्यका कतिपय सुचकहरु पूर्णतः तयार नभईसकेकाले नागरिक नेपाल अनुकुलनको लागि सामाजिक विकासका क्षेत्रमा काम गर्ने संघसंस्थाहरुको भूमिका उल्लेखनीय हुने र सबैको सहकार्यमा मात्रै दिगो विकास लक्ष्य सम्भव हुने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्यायमञ्च नेपाल (मानवअधिकार एलाइन्स) का महासचिव डा. पद्मप्रसाद खतिवडाले दिगो विकास एजेण्डा २०३० का सम्बन्धमा नेपाली नागरिक संगठनहरुको तर्फबाट धारणापत्र प्रस्तुत गर्नु भएको थियो । नागरिक समाजका तर्फबाट दिगो विकासका लक्ष्य हासिल गर्न सबैसँग सहकार्य गर्न नागरिक समाज तयार रहेको कार्यपत्रमा उल्लेख छ । साथै नेपाल सरकारले पनि दिगो विकास लक्ष्य हासिल गर्नका लागि सबै पक्षलाई परिचालन गर्न र भष्ट्राचारमा शून्य सहनशीलता अपनाउन नागरिक समाजका तर्फबाट आग्रह गरिएको छ ।
यसैगरी वियोेण्ड बेइजिङ कमिटिका अध्यक्ष शान्तालक्ष्मी श्रेष्ठले दिगो विकास एजेण्डा कार्यान्यनका लागि राष्ट्रिय स्तरमा साझा मञ्चका रुपमा गठन भएको दिगो विकास मञ्चका बारेमा जानकारी गराउनु भयो । उहाँले दिगो विकास मञ्चको काम कर्तव्य र अधिकारका बारेमा जानकारी दिदै विभिन्न समुहबाट भइरहेको गतिविधिका बारेमा जानकारी गराउनु भएकोथियो । दिगो विकासको लक्ष्यको कार्यान्वयनका लागि विभिन्न क्षेत्रमा कार्यरत १८ वटा विषयगत क्षेत्रहरुको तर्फबाट सबैले आ—आफ्नो क्षेत्रका सवाल र ती सवालहरुलाई सम्बोधन गर्नका लागि भइरहेका क्रियाकलापहरुको जानकारी गराइएको थियो ।
यसै सन्दर्भमा नेपाल दिगो विकास मञ्चले सम्पूर्ण मुख्य सरोकारवाला पक्षहरु मुख्यगरी नेपाल सरकार, संसद, संयुक्त राष्ट्र संघीय निकायहरु, द्वीपक्षीय विकास साझेदार, अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरु, निजी क्षेत्र, मुख्य राजनैतिक दलहरु, विश्व विद्यालय, संचारमाध्यम, विकास बिज्ञहरु तथा नागरिक संगठनहरुका प्रतिनिधिहरु सहभागी गराई दिगो विकास एजेण्डा २०३० सम्बन्धमा राष्ट्रियस्तरको एक उच्चस्तरीय सम्वाद कार्यक्रम ज्ष्नज ीभखभ िल्बतष्यलब िम्ष्बयिनगभ यल तजभ द्दण्घण् ब्नभलमब ायच क्गकतबष्लबदभि म्भखभयिऊभलत आयोजना गरिएको दिगो विकास मञ्चको सचिवालयको रुपमा समेत भूमिका निर्वाह गर्दे आएको गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष गोपाल लम्सालले जानकारी दिनुभयो ।
सहश्राब्दी विकास लक्ष्य गत बर्ष सम्पन्न भएपछि संयुक्त राष्ट्र संघको पहलमा दिगो विकास एजेण्डा २०३० प्रारम्भ भएको हो । यस एजेण्डाको बुँदा ७८ मा यो एजेण्डालाई राष्ट्रिय तहमा कार्यान्वयन गर्नको लागि ब्यवहारिक तर महत्वांकाक्षी रणनीति तर्जुमा गर्न सदस्य राष्ट्रहरुलाई आह्वान गरिएको छ । त्यसैगरी यस एजेण्डाको प्रस्तावनामा नै साझा यात्रा थालनी भएको छ भने कसैलाई पनि पछाडि नछाड्ने ९ीभबखभ ल्य इलभ द्यभजष्लम० वाचा गरिएको छ । नेपालमा नागरिक संगठनहरुको तर्फबाट दिगो विकास प्रक्रियामा प्रभावकारी तथा जवाफदेही रुपमा संग्लग्न हुनको लागि साझा मञ्चको रुपमा नेपाल दिगो विकास मञ्च स्थापना गरी विभिन्न गतिविधिहरु प्रारम्भ भइरहेका छन् ।
दिगो विकास एजेण्डा २०३० को महत्वबारे सबै सरोकारवालाहरुलाई जागरुक गराउनु तथा यस एजेण्डामा काम गर्न सबै पक्षहरुको साझेदारीको विकास गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । यस कार्यक्रमको मुख्य कथन ूप्भभउ एचयmष्कभस् ीभबखभ ल्य इलभ द्यभजष्लमू  भन्ने रहेको छ ।
दिगो विकास एजेण्डाको प्रभावकारी कार्यान्यनमा सर्वपक्षीय जोड
दिगोविकास एजेण्डा २०३० को प्रभावकारी कार्यान्वयनमा सम्पूर्ण नागरिकहरु एकजुट भएर लाग्न सरोकारवालाहरुले आव्हान गर्नुभएको छ । दिगो विकास एजेण्डा २०३० को प्रभावकारी कार्यान्वयन बिषयमा काठमाण्डौमा आयोजना गरिएको उच्च स्तरीय भेलाका सहभागीहरुले सर्वपक्ष्ीाय सहकार्यमा जोड दिनुभएको हो  । कार्यक्रममा उपस्थित पूर्व अर्थमन्त्री द्वय रामशरण महत र सुरेन्द्र पाण्डेले दिगो विकास एजेण्डाको प्रभावकारी कार्यान्वयनका लागि मुलुकबासी आफैँले आत्मनिर्भर हुदै अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँहरुले दिगो विकासका लागि निर्धारित १७ वटै लक्ष्य पुरा गर्न दाताहरुको मात्रै भरनपर्न आग्रह गर्दे आत्मनिर्भर भएर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । पूर्वमन्त्री तथा सांसद पाण्डेले श्रोत परिचालनका लागि मुलुकमा श्रोत जम्मा हुनुपर्ने र कतिपय लक्ष्यहरु नेपाल मात्रैको प्रयासले सम्भव नहुने उल्लेख गर्नुभयो । दीगो विकासका लागि नेपालका कतिपय एजेण्डाहरु विकसित देशको राजनीतिक, सामाजिक र साँस्कृतिक परिवेशमा मिल्ने नसक्ने पाण्डेको जोड थियो । यसैगरी पूर्वअर्थमन्त्री तथा सांसद महतले नेपालले शहश्राब्दी विकास लक्ष्य हासिल गरिसकेको र दीगो विकास लक्ष्यलाई पनि हासिल गर्न सबै पक्ष एकजुट भएर लागे असम्भव नहुने उल्लेख गर्नुभयो । यसैगरी नेकपा माओवादी केन्द्रका नेता तथा पर्व शान्ति मन्त्री सत्या पहाडीले दिगो विकासलाई समावेशी र समतामूूलक विकासकोरुपमा लिनुपर्ने बताउनुभयो । यसका लागि राजनीतिक दल, नागरिक समाज तथा सरकार प्रभावकारी समन्वय हुनुपर्ने पहाडीको जोड रहेको थियो । कार्यक्रममा दिगो विकास सम्बन्धी विस्तृत विषयवस्तु समेटर कार्यपत्र प्रस्तुत गर्नु भएका राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष यूवराज खतिवडाले दिगो विकास एजेण्डा र नेपालले निर्वाह गरिहेको भूमिकाका बारेमा प्रकास पार्नु भयो । खतिवडाले सहस्राब्दी विकास लक्ष्य भन्दा दिगो विकास लक्ष्यहरु बढि प्रगतिशिल र लचिलो रहेकाले अवसरका रुपमा सदुपयोग गर्न आग्रह गर्नुभयो । नेपाल संघीय व्यवस्थामा गइरहेको अवस्थामा केन्द्र, प्रान्त तथा स्थानीय तहमा नै श्रोत उपलब्ध हुने वातावरण मिलाउन सके दिगो विकास लक्ष्यका हासिल पुरा गर्न असम्भव नभएकोमा उहाँको जोड थियो । हालसम्म पनि दिगो विकास लक्ष्यका कतिपय सुचकहरु पूर्णतः तयार नभईसकेकाले नागरिक नेपाल अनुकुलनको लागि सामाजिक विकासका क्षेत्रमा काम गर्ने संघसंस्थाहरुको भूमिका उल्लेखनीय हुने र सबैको सहकार्यमा मात्रै दिगो विकास लक्ष्य सम्भव हुने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्यायमञ्च नेपाल (मानवअधिकार एलाइन्स) का महासचिव डा. पद्मप्रसाद खतिवडाले दिगो विकास एजेण्डा २०३० का सम्बन्धमा नेपाली नागरिक संगठनहरुको तर्फबाट धारणापत्र प्रस्तुत गर्नु भएको थियो । नागरिक समाजका तर्फबाट दिगो विकासका लक्ष्य हासिल गर्न सबैसँग सहकार्य गर्न नागरिक समाज तयार रहेको कार्यपत्रमा उल्लेख छ । साथै नेपाल सरकारले पनि दिगो विकास लक्ष्य हासिल गर्नका लागि सबै पक्षलाई परिचालन गर्न र भष्ट्राचारमा शून्य सहनशीलता अपनाउन नागरिक समाजका तर्फबाट आग्रह गरिएको छ । यसैगरी वियोेण्ड बेइजिङ कमिटिका अध्यक्ष शान्तालक्ष्मी श्रेष्ठले दिगो विकास एजेण्डा कार्यान्यनका लागि राष्ट्रिय स्तरमा साझा मञ्चका रुपमा गठन भएको दिगो विकास मञ्चका बारेमा जानकारी गराउनु भयो । उहाँले दिगो विकास मञ्चको काम कर्तव्य र अधिकारका बारेमा जानकारी दिदै विभिन्न समुहबाट भइरहेको गतिविधिका बारेमा जानकारी गराउनु भएकोथियो । दिगो विकासको लक्ष्यको कार्यान्वयनका लागि विभिन्न क्षेत्रमा कार्यरत १८ वटा विषयगत क्षेत्रहरुको तर्फबाट सबैले आ—आफ्नो क्षेत्रका सवाल र ती सवालहरुलाई सम्बोधन गर्नका लागि भइरहेका क्रियाकलापहरुको जानकारी गराइएको थियो ।  यसै सन्दर्भमा नेपाल दिगो विकास मञ्चले सम्पूर्ण मुख्य सरोकारवाला पक्षहरु मुख्यगरी नेपाल सरकार, संसद, संयुक्त राष्ट्र संघीय निकायहरु, द्वीपक्षीय विकास साझेदार, अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरु, निजी क्षेत्र, मुख्य राजनैतिक दलहरु, विश्व विद्यालय, संचारमाध्यम, विकास बिज्ञहरु तथा नागरिक संगठनहरुका प्रतिनिधिहरु सहभागी गराई दिगो विकास एजेण्डा २०३० सम्बन्धमा राष्ट्रियस्तरको एक उच्चस्तरीय सम्वाद कार्यक्रम ज्ष्नज ीभखभ िल्बतष्यलब िम्ष्बयिनगभ यल तजभ द्दण्घण् ब्नभलमब ायच क्गकतबष्लबदभि म्भखभयिऊभलत आयोजना गरिएको दिगो विकास मञ्चको सचिवालयको रुपमा समेत भूमिका निर्वाह गर्दे आएको गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष गोपाल लम्सालले जानकारी दिनुभयो ।सहश्राब्दी विकास लक्ष्य गत बर्ष सम्पन्न भएपछि संयुक्त राष्ट्र संघको पहलमा दिगो विकास एजेण्डा २०३० प्रारम्भ भएको हो । यस एजेण्डाको बुँदा ७८ मा यो एजेण्डालाई राष्ट्रिय तहमा कार्यान्वयन गर्नको लागि ब्यवहारिक तर महत्वांकाक्षी रणनीति तर्जुमा गर्न सदस्य राष्ट्रहरुलाई आह्वान गरिएको छ । त्यसैगरी यस एजेण्डाको प्रस्तावनामा नै साझा यात्रा थालनी भएको छ भने कसैलाई पनि पछाडि नछाड्ने ९ीभबखभ ल्य इलभ द्यभजष्लम० वाचा गरिएको छ । नेपालमा नागरिक संगठनहरुको तर्फबाट दिगो विकास प्रक्रियामा प्रभावकारी तथा जवाफदेही रुपमा संग्लग्न हुनको लागि साझा मञ्चको रुपमा नेपाल दिगो विकास मञ्च स्थापना गरी विभिन्न गतिविधिहरु प्रारम्भ भइरहेका छन् ।दिगो विकास एजेण्डा २०३० को महत्वबारे सबै सरोकारवालाहरुलाई जागरुक गराउनु तथा यस एजेण्डामा काम गर्न सबै पक्षहरुको साझेदारीको विकास गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । यस कार्यक्रमको मुख्य कथन ूप्भभउ एचयmष्कभस् ीभबखभ ल्य इलभ द्यभजष्लमू  भन्ने रहेको छ ।

Add comment


Security code
Refresh