självrisker i sjukförsäkringen http://sverigepiller.com/kop-cialis/ vattensäkert ws425w brunnsvatten testkit
Immediate Past President's Blog
६३औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवश (१० डिसेम्वर २०११) को सन्दर्भमा गैसस महासंघ नेपालका अध्यक्ष डा. नेत्र प्रसाद तिम्सिनाको मन्तव्य

राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्षज्यू,

कार्यक्रमका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्रीज्यू, भूतपुर्व प्रधानमन्त्रीज्यूहरु, माननीय मन्त्रीज्यूहरु, माननीय सभासदज्यूहरु, संवैधानिक अंङ्गका माननिय सदश्यज्यूहरु,सरकारी उच्च पदस्थ अधिकारीज्यूहरु, विदेशी कुटनीतिक निकायका प्रमुखहरु, संयुक्त राष्ट्रसंघ निकायका प्रमुखहरु, राजनीतिक दलका नेताहरु, पेशागत संघसंस्थाका प्रतिनिधिहरु, नागरिक संगठनहरुका प्रतिनिधिहरु, मानवअधिकार आन्दोलनका अग्रजज्यूहरु र पत्रकार मित्रहरु ।

मानवअधिकार, लोकतन्त्र र सुशासनका दृष्टिकोणले नेपाल अहिले संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ । नेपाली जनता नयां संविधान मार्फ दिगो शान्ति, सबै मानवअधिकारको प्रत्याभूति र विभेदको अन्त्यको अपेक्षा गरिरहेका छन् । वर्तमान सरकारको गठनसँगै शान्ति प्रकृया र नयाँ संविधान लेखनमा केही आशा लाग्दा संकेतहरु देखा परे पनि दुबै प्रकृयाहरुले आशातित प्रगति हासिल गर्न सकेको देखिदैन ।

A review of the budget of the FY 2068/069 from ESCR perspective presented in a program organized by NHRC & NFN on July 26, 2011

Download the PDF (Nepali)

<< Start < Prev 1 2 3 4 5 6 7 Next > End >>

Page 2 of 7