काठमाडौँ, १२ जनवरी २०२४। नागरिक सहभागिता बढाउने र लोकतान्त्रिक मूल्य प्रवर्द्धन गर्ने महत्त्वपूर्ण कदमअन्तर्गत नेपाल गैरसरकारी संस्था महासंघ (नेफिन) र नेपालस्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको संघ (एआईएन) ले नेपालमा नागरिक स्थान सुदृढ गर्न नेपालस्थित युरोपेली सङ्घसँग सहकार्य गरेका छन्।
समाचारराष्ट्रिय
