Skip to main content
← सूचीमा फर्कनुहोस्

समाचारराष्ट्रिय

भविष्यको शिखर सम्मेलनका लागि राष्ट्रिय नागरिक समाज सम्मेलनले जवाफदेहीसहितका कार्ययोग्य योजना र सुदृढ अन्तर्राष्ट्रिय प्रतिबद्धता माग गर्‍यो

संस्करण 1

National Civil Society Conference for Summit of the Future demands actionable plans with accountability and stronger international commitments

काठमाडौँ, सेप्टेम्बर ३: नेपाल गैरसरकारी संस्था महासंघ, नेपालस्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको संघ (एआईएन) र नेपालस्थित संयुक्त राष्ट्रसंघले आज काठमाडौँमा भविष्यको शिखर सम्मेलनका लागि राष्ट्रिय नागरिक समाज सम्मेलन आयोजना गरे।