Skip to main content
← सूचीमा फर्कनुहोस्

समाचारराष्ट्रिय

काठमाडौँमा विश्व सामाजिक मञ्च सम्पन्न

संस्करण 1

The World Social Forum Concludes in Kathmandu

विश्व सामाजिक मञ्च (डब्लुएसएफ) को १६औँ संस्करण ‘अर्को संसार सम्भव छ’ नारासहित काठमाडौँमा आयोजना भयो। डब्लुएसएफ २०२४ फेब्रुअरी १५ मा एकता र्‍यालीसहित सुरु भई १९ तारिखमा फेरि एकता र्‍यालीसहित सम्पन्न भयो।