हेटौँडा, १० अक्टोबर २०२३। बागमती प्रदेश नागरिक समाज सम्मेलन २०२३ तथा नेपाल गैरसरकारी संस्था महासंघ (नेफिन) बागमती प्रदेश समितिको चौथो वार्षिक साधारण सभा ९ अक्टोबर २०२३ मा सम्पन्न भयो। बागमती प्रदेशको हेटौँडामा भएको कार्यक्रमको अध्यक्षता नेफिन बागमती प्रदेश समितिकी अध्यक्ष आरती पाठकले गरेकी थिइन्।
समाचारराष्ट्रिय
