नेपाल गैरसरकारी संस्था महासंघले वाटरएड नेपालसँगको सहकार्यमा तीनै तहका सरकारबीच खानेपानी तथा सरसफाइ (वास) अर्थात् एसडीजी ६.१ र ६.२ लाई मिलाउन योजना, अनुगमन र सूचना व्यवस्थापन प्रणालीबारे कार्यशाला आयोजना गर्यो। अन्तरक्रियाका क्रममा तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेकोमा जोड दिइयो।
समाचारराष्ट्रिय
