२९ अगस्ट २०२२ मा काठमाडौँमा कोभिड-१९ को प्रभाव, खोप असमानता र नागरिक समाज संस्थाको भूमिकाबारे छलफल आयोजना गरियो। यो कार्यक्रम नेपाल गैरसरकारी संस्था महासंघ, एक्सनएड नेपाल, द पिपल्स भ्याक्सिन एलायन्स नेपाल, ग्लोबल कल टु एक्सन अगेन्स्ट पोभर्टी (जीकैप) र नेपाल एसडीजी फोरमले संयुक्त रूपमा आयोजना गरेका थिए।
समाचारराष्ट्रिय
