नेपाल गैरसरकारी संस्था महासंघ (नेफिन) १३ मे २०२२ मा भएको स्थानीय तह निर्वाचनमा संलग्न भई परिचालित भयो। आवधिक निर्वाचन लोकतान्त्रिक अभ्यासको अभिन्न अङ्ग भएकाले नेफिनले निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण बनाउन योगदान दिने अवसर सधैँ उपयोग गर्दै आएको छ।
समाचारराष्ट्रिय
