नेपाल सरकारले देशका मूल्यवान मानव संसाधनलाई सुरक्षा दिन सामाजिक सुरक्षा योजना ल्याएको छ। निवृत्तिभरण, बिमा र सामाजिक सुरक्षाको उचित व्यवस्थापन गर्न सरकारले सामाजिक सुरक्षा कोष स्थापना गरेको छ र निजी तथा गैरसरकारी संस्थालाई सहभागी हुन आग्रह गरेको छ।
समाचारराष्ट्रिय
