Skip to main content
← सूचीमा फर्कनुहोस्

समाचारराष्ट्रिय

तीन स्थानीय सरकारमा एसडीजी ६ समीक्षा बैठक सम्पन्न

संस्करण 1

SDG 6 Review Meetings Held in Three Local Governments

कीर्तिपुर नगरपालिका, गोलबजार नगरपालिका र ललितपुर महानगरपालिकामा एसडीजी ६.१ र ६.२ (दिगो विकास लक्ष्यका खानेपानी र सरसफाइ सूचक) सम्बन्धी तीनवटा छुट्टाछुट्टै समीक्षा बैठक आयोजना गरियो। बैठक नेपाल गैरसरकारी संस्था महासंघ (नेफिन) ले वाटरएड र नेपाल एसडीजी फोरमसँगको सहकार्यमा खानेपानी मन्त्रालयका पदाधिकारीको उपस्थितिमा आयोजना गरेको थियो।