Skip to main content
← सूचीमा फर्कनुहोस्

समाचारराष्ट्रिय

शासकीय प्रबन्ध र स्वनियमनसम्बन्धी न्यूनतम मापदण्ड २०७६ र अडान पत्र २०७६ सार्वजनिक

संस्करण 1

Launch Of Minimum Standard For Governance And Self-Regulation 2076 And Position Paper 2076

नेपाल गैरसरकारी संस्था महासंघले २५ फेब्रुअरी २०२० मा बोलाएको बैठकमा नागरिक समाज संस्थाहरूले शासकीय प्रबन्ध र स्वनियमनसम्बन्धी न्यूनतम मापदण्ड २०७६ तथा नागरिक समाज संस्थाको अडान पत्र २०७६ कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए।