विपद्का घटना निरन्तर बढिरहेका छन् र नेपाल विश्वकै विपद्को उच्च जोखिममा रहेका देशमध्ये एक बनेको छ। भूकम्पीय जोखिममा नेपाल १९८ देशमध्ये ११औँ स्थानमा छ। जलजन्य विपद्को जोखिममा ३०औँ र जलवायु परिवर्तनको जोखिममा ४औँ स्थानमा छ। विपद् जोखिम घटाउन विभिन्न प्रयास भएका भए पनि ती अपर्याप्त देखिन्छन्।
समाचारराष्ट्रिय
