नेपाल गैरसरकारी संस्था महासंघ (नेफिन) ले रुसले युक्रेनमाथि गरेको आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। एक राष्ट्रले अर्को सार्वभौम राष्ट्र र नागरिकमाथि गरेको सैन्य आक्रमण संयुक्त राष्ट्रसंघको बडापत्र, अन्तर्राष्ट्रिय कानुन र विश्वशान्तिको विपरीत हो।
समाचारराष्ट्रिय
