नेफिनका महासचिव अर्जुन कुमार भट्टराईले अफ्रिकी देश, अल्पविकसित देश र भूपरिवेष्ठित विकासोन्मुख देशलगायत सबैभन्दा गरिब देशमा खोप तथा स्रोतमा समान पहुँच सुनिश्चित गर्ने विषयमा एसिया प्रशान्त क्षेत्रीय नागरिक समाज संलग्नता संयन्त्रको तर्फबाट न्यु योर्कस्थित संयुक्त राष्ट्रसंघ भवनमा आयोजित आधिकारिक उच्चस्तरीय राजनीतिक मञ्च (एचएलपीएफ) २०२२ लाई सम्बोधन गरे। वक्तव्य तल दिइएको छ।
समाचारराष्ट्रिय
