आज ७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा १६ औं मानव अधिकार राष्ट्रिय महाभेलाको अवसरमा गैरसरकारी संस्था महासंघ नेपाल, राष्ट्रिय मानव अधिकार आयोग तथा मानव अधिकार महाभेलाको संयुक्त आयोजनमा वृहत् मानव अधिकार र्‍याली सम्पन्न भएको छ । विभिन्न नागरिक संघसंस्थाहरूको उपस्थिति रहेको र्‍याली भृकुटी मण्डपबाट सुरु भई शहिद गेट हुँदै रत्नपार्कको शान्तीवाटिकामा कोणसभा गरि समापन गरिएको थियो । सभाको अध्यक्षता गैसस महासंघका अध्यक्ष राम प्रसाद सुवेदीले गर्नुभएको थियो भने प्रमुख अतिथिको रुपमा मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगर उपस्थित हुनुहुन्थ्यो । आज ७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा १६ औं मानव अधिकार राष्ट्रिय महाभेलाको अवसरमा गैरसरकारी संस्था महासंघ नेपाल, राष्ट्रिय मानव अधिकार आयोग तथा मानव अधिकार महाभेलाको संयुक्त आयोजनमा वृहत् मानव अधिकार र्‍याली सम्पन्न भएको छ । विभिन्न नागरिक संघसंस्थाहरूको उपस्थिति रहेको र्‍याली भृकुटी मण्डपबाट सुरु भई शहिद गेट हुँदै रत्नपार्कको शान्तीवाटिकामा कोणसभा गरि समापन गरिएको थियो । सभाको अध्यक्षता गैसस महासंघका अध्यक्ष राम प्रसाद सुवेदीले गर्नुभएको थियो भने प्रमुख अतिथिको रुपमा मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगर उपस्थित हुनुहुन्थ्यो ।
समाचारराष्ट्रिय
