नेपाल एसडीजी फोरमले १० जुन २०२४ मा काठमाडौँमा स्वैच्छिक राष्ट्रिय समीक्षा (भिएनआर) सम्बन्धी नागरिक समाज संस्थाका लागि राष्ट्रिय प्रमाणीकरण कार्यशाला आयोजना गर्यो। कार्यक्रममा नेपाल एसडीजी फोरमको तर्फबाट नेफिनका महासचिव अर्जुन भट्टराईले सरकारको भिएनआर प्रतिवेदनलाई पूरक हुने कार्ययोग्य सिफारिस समेटिएको दिगो विकास लक्ष्यबारे स्पटलाइट प्रतिवेदन प्रस्तुत गरे।
समाचारराष्ट्रिय
