नेपाल गैरसरकारी संस्था महासंघ (नेफिन) ले १७ जुन २०२१ बिहीबार मनसुनसँग सम्बन्धित विपद् जोखिमको व्यवस्थापन र न्यूनीकरणबारे अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्यो। हरेक वर्ष नेपालमा बारम्बार हुने प्राकृतिक प्रकोपले ठूलो जनधनको क्षति हुने गरेको छ।
समाचारराष्ट्रिय
