“कोभिड-१९ महामारीबाट सिकाइ: नेपालमा औषधि र खोपमा पहुँच सुनिश्चित गर्ने महत्त्वपूर्ण नीति” विषयक नागरिक समाज कार्यशाला काठमाडौँमा सम्पन्न भयो। २८–२९ जुलाई २०२२ मा भएको कार्यशाला नेपाल गैरसरकारी संस्था महासंघ, नेपाल एसडीजी फोरम, थर्ड वर्ल्ड नेटवर्क र द पिपल्स भ्याक्सिन एलायन्स नेपालले संयुक्त रूपमा आयोजना गरेका थिए।
समाचारराष्ट्रिय
