Skip to main content
← सूचीमा फर्कनुहोस्

समाचारराष्ट्रिय

नागरिक समाज सम्मेलन सम्पन्न

संस्करण 1

Civil Society Conference Held

नेपाल गैरसरकारी संस्था महासंघ (नेफिन) ले ३० जनवरी २०२० मा काठमाडौँमा राष्ट्रिय नागरिक समाज सम्मेलन आयोजना गर्‍यो। राष्ट्रिय सभाका अध्यक्ष माननीय गणेश प्रसाद तिमिल्सिना प्रमुख अतिथि थिए भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननीय पर्वत गुरुङ र राष्ट्रिय योजना आयोगका सदस्य माननीय मिन बहादुर शाही विशिष्ट अतिथि थिए।