Skip to main content
सूचीमा फर्कनुहोस्

समाचारराष्ट्रिय

विश्व भोकमरी सूचकाङ्कमा नेपालको प्रगति, २०२३ मा ६९औँ स्थान

Nepal Shows Progress in Global Hunger Index, Ranks 69! in 2023.

विश्व भोकमरी सूचकाङ्क (जीएचआई) प्रतिवेदन २०२३ को सार्वजनिकीकरण। काठमाडौँ, नेपाल — २४ नोभेम्बर २०२३। १५.० को मध्यम भोकमरी सूचकाङ्कसहित नेपालले खाद्य सुरक्षा बढाउन र भोकमरी घटाउन उल्लेखनीय प्रगति गर्दै आएको छ।

थप सामग्री

सबै हेर्नुहोस्