कोभिड-१९ महामारीले गरिबी, असमानता, अन्याय र नागरिक स्थानमा थप खाडल सिर्जना गर्यो। यही सन्दर्भमा कोभिड-१९ को परिप्रेक्ष्यमा मानव अधिकार, नागरिक स्थान, लोकतन्त्र र अन्य अन्तरसम्बन्धित विषयका दृष्टिले एसडीजी १६ को प्रभावकारी कार्यान्वयनको अवस्था, चुनौती र निकास छलफल गर्न ४–६ नोभेम्बर २०२० मा तीन दिने अनलाइन काठमाडौँ डेमोक्रेसी फोरम २०२० (केएमडीएफ-२०२०) आयोजना गरियो।
समाचारराष्ट्रिय
