२७ सेप्टेम्बर २०२३ मा काठमाडौँमा परराष्ट्रमन्त्री डा. बिमला राई पौड्यालको प्रमुख आतिथ्यमा ‘विश्व भोकमरी सूचकाङ्क प्रतिवेदन २०२२ र नेपाल’ बारे छलफल भयो। कार्यक्रममा विश्व भोकमरी सूचकाङ्क (जीएचआई) प्रतिवेदनको विश्वव्यापी प्रस्तुति गरियो।
समाचारराष्ट्रिय
