Skip to main content
सूचीमा फर्कनुहोस्

समाचारराष्ट्रिय

दिगो विकास लक्ष्य स्थानीयकरणबारे राष्ट्रिय बहुसरोकारवाला मञ्च सम्पन्न

National Multistakeholder Forum on SDG Localization Concluded

२० जुन २०२२, काठमाडौँ। दिगो विकास लक्ष्य स्थानीयकरणबारे राष्ट्रिय बहुसरोकारवाला मञ्च काठमाडौँमा सम्पन्न भयो। कार्यक्रमका प्रमुख अतिथि नेपालको सङ्घीय संसद् राष्ट्रिय सभाका अध्यक्ष माननीय गणेश प्रसाद तिमिल्सिना थिए।

थप सामग्री

सबै हेर्नुहोस्