Skip to main content
← सूचीमा फर्कनुहोस्

समाचारराष्ट्रिय

समाज कल्याण परिषदको निर्णयमा गैसस महासंघको प्रतिकृया

संस्करण 1

समाज कल्याण परिषदको निर्णयमा गैसस महासंघको प्रतिकृया

नेपाल सरकार अर्थ मन्त्रालय र द्विपक्षिय तथा बहुपक्षिय दातृ निकायहरू बिच Letter of Intent (LoI) का आधारमा आर्थिक सहयोग प्राप्त गरि परियोजना सञ्चालन गरेका संघ संस्थाहरूले भोग्नुपरेका समस्या समाधानका निम्ति गैरसरकारी संस्था महासंघले गर्ने गरेको निरन्तर वकालत तथा पैरवी सर्वविवितै छ । समाज कल्याण परिषदको यो निर्णयमा गैरसरकारी संस्था महासंघले विभिन्न चरणमा गरेको वकालतको नतिजा देख्न सकिन्छ । यद्दपि, यो समस्या दीर्घकालीन रूपमा नभएर एक पटकका लागि मात्रै हल भएकोमा गैसस महासंघको ध्यानाकर्षण भएको छ । आगामी दिनहरूमा गैरसरकारी संस्था महासंघ नेपालले गैरसरकारी संस्थाहरूका समस्याहरू दीर्घकालीन रूपमा समाधान गर्नका लागि आफ्नो अभियान निरन्तर जारी राख्नेछ । The NGO Federation of Nepal has been actively advocating and lobbying to address issues faced by organizations receiving financial support based on the Letter of Intent (LoI) between Nepal's Ministry of Finance and bilateral and multilateral donor agencies. The recent decision by the Social Welfare Council reflects the results of this advocacy. However, NFN's attention has been drawn to the fact that the problem has only been temporarily resolved and not permanently. Moving forward, NFN will persist in its efforts to seek long-term solutions for the challenges faced by non-governmental organizations.