नेपाल गैरसरकारी संस्था महासंघ (नेफिन) ले १७–१८ डिसेम्बर २०२१ मा काठमाडौँमा “कोभिड-१९ प्रतिकार्य, दिगो विकास र समृद्धिका लागि साझेदारी: सुशासन, नागरिक स्थान र सामाजिक क्षेत्रको मान्यताका लागि कार्य” नारासहित राष्ट्रिय नागरिक समाज सम्मेलन २०२१ आयोजना गर्यो। सम्मेलनका प्रमुख अतिथि गृहमन्त्री माननीय बालकृष्ण खाँडले सम्मेलन उद्घाटन गरे।
समाचारराष्ट्रिय
