Skip to main content
← सूचीमा फर्कनुहोस्

समाचारराष्ट्रिय

पोखरामा ‘नागरिक समाज संस्थाले भोगेका मुद्दा र चुनौती’ बारे छलफल कार्यक्रम सम्पन्न

संस्करण 1

Discussion program on ‘Issues and Challenges Faced by Civil Society Organizations' conducted in Pokhara.

नेपाल गैरसरकारी संस्था महासंघले २५ डिसेम्बर २०२३ मा पोखरामा सञ्चालक समिति सदस्य र विभिन्न नागरिक समाज संस्थाका प्रतिनिधिलाई सहभागी गराई व्यापक छलफल कार्यक्रम गर्‍यो। कर प्रणाली, मूल्य अभिवृद्धि करको जटिलता तथा कानुनी र नीतिगत अवरोधलगायत नागरिक समाज संस्थाले भोग्दै आएका चुनौतीबारे छलफल गर्नु कार्यक्रमको उद्देश्य थियो।