यो अनुदानले नागरिक स्थान र नागरिक सहभागिता सुदृढ गर्ने, नागरिक समाज संस्थाबीच सहकार्य र ज्ञान आदानप्रदान प्रवर्द्धन गर्ने, समावेशी सहभागितालाई सहयोग गर्ने र नेपालमा प्रमाणमा आधारित नीतिगत संवाद र पैरवी बढाउने लक्ष्य राखेको छ। कृपया नेफिनको प्रस्ताव आह्वान पत्र र अनुदान प्रस्ताव निर्देशिका संलग्न पाउनुहोस्।
सूचनाराष्ट्रिय
