Skip to main content
← सूचीमा फर्कनुहोस्

सूचनाराष्ट्रिय

संघ संस्था ऐन, २०८२

संस्करण 1

नेपाल सरकार गृह मन्त्रालयले संघ संस्था दर्ता, नियमन तथा व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न 'संघ संस्था ऐन, २०८२' को विधेयकको मस्यौदा तयार गरी सर्वसाधारण तथा सरोकारवालाहरुको राय माग गर्दै सूचना जारी गरेको छ। यस मस्यौदा ऐनमा छलफल तथा परामर्श गरी मन्त्रालयले तोकेको ढाँचामा सुझाव तथा परामर्श संकलन गरी मन्त्रालयमा बुझाउने योजना रहेको छ। यस कार्यमा गैरसरकारी संस्था महासंघले संयोजन गर्ने छ। ऐनको मस्यौदा तलको लिंक बाट पनि डाउनलोड गर्न सकिन्छ: संघ_संस्था_सम्बन्धी_विधेयकको_सूचना.pdf