Skip to main content
← सूचीमा फर्कनुहोस्

सूचनाराष्ट्रिय

बोल पत्र आवहान सम्बन्धी सुचना

संस्करण 1

बोल पत्र आवहान सम्बन्धी सुचना

गैरसरकारी संस्था महासंघ नेपाल बुद्धनगर, काठमाण्डौं, नेपाल बोलपत्र आह्वान सम्बन्धी सूचना प्रकाशित मिति: २०८० चैत्र ०९ गते गैरसरकारी संस्था महासंघ नेपालका लागि आवश्यक तपशिलका सामाग्रीहरुको लागि ७ दिने बोलपत्र आह्वान गरिएको छ । बोलपत्र फारम संकलन, दाखिला, खोल्ने समय र स्थान ईच्छुक फर्म तथा बोलपत्रदाताले बोलपत्र सम्बन्धि फारम संस्थाको कार्यालयबाट नि:शुल्क संकलन गर्न सक्नेछन् । बोलपत्र पेश गर्दा तपशिलका कागजातहरु अनिबार्य रुपमा पेश गर्नु पर्ने छ । अन्यथा पेश गरिएको बोलपत्र मान्य हुने छैन । रजिष्टर्ड फर्म कम्पनिको प्रमाण पत्रको प्रतिलिपि । नविकरण सहितको फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि । PAN/VAT दर्ता प्रमाणपत्रको प्रतिलिपि र २०७९।०८० को कर चुक्ता गरेको प्रमाणपत्रको प्रतिलिपि । सम्पर्क गैरसरकारी संस्था महासंघ नेपाल बुद्धनगर, काठमाण्डौं फोन: ०१–४७९२९०८/४७९१३६८/४७९०५५९