परियोजनाको नाम: नागरिक समाज संस्थामार्फत विपद् र जलवायु परिवर्तन उत्थानशीलतामा सहयोग वित्तीय सहयोग: फोन्डेसन द फ्रान्स कार्यान्वयनकर्ता: नेपाल गैरसरकारी संस्था महासंघ परियोजना अवधि: १ अप्रिल २०२३ – ३० नोभेम्बर २०२४ परियोजनाका उद्देश्य: १. विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तन अनुकूलनमा नागरिक समाज संस्थाको जागरूकता र क्षमता बढाउने तथा सरकारका यी प्रक्रियामा सहभागिता, समावेशीकरण र प्रभावकारिता प्रवर्द्धन गर्ने। २.
कार्यक्रमराष्ट्रिय
