कर्णाली प्रदेशका नागरिक समाज संस्थाले भोगेका चुनौती सम्बोधन गर्न र सहकार्य प्रवर्द्धन गर्ने महत्त्वपूर्ण कदमअन्तर्गत नेपाल गैरसरकारी संस्था महासंघले १५ डिसेम्बर २०२३ मा सुर्खेतको जिल्ला विकास समितिको हलमा व्यापक कार्यशाला आयोजना गर्यो।
समाचारराष्ट्रिय
