प्रेस विज्ञप्ति शक्ति पृथकीकरणको सिद्धान्त र स्वतन्त्र तथा निष्पक्ष न्यायपालिकाको अपरिहार्यता विपरित हुनेगरी प्रधानन्यायाधीशको लागि समेत भागबण्डा राखी मन्त्री परिषद बिस्तार हुन लागेको भन्ने विभिन्न समाचार माध्यममा प्रकाशित समाचारप्रति गैरसरकारी संस्था महासंघ नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । राजनीतिक मामिला र कार्यपालिकामा समेत प्रधानन्यायाधीश समावेश हुनु र समावेश गराइनुले न्यायालयको स्वतन्त्रता र निष्पक्षता,…
समाचारराष्ट्रिय
