Skip to main content
← सूचीमा फर्कनुहोस्

समाचारराष्ट्रिय

अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो

संस्करण 1

We Celebrate International Women's Day

अन्तर्राष्ट्रिय महिला दिवस २०२३ को अवसरमा नेफिनले डिजिटल प्रविधि र महिला अधिकारबारे अन्तरक्रिया आयोजना गर्‍यो। यो वर्षको नारा ‘डिजिटल: लैङ्गिक समानताका लागि नवप्रवर्तन र प्रविधि’ लाई ध्यानमा राखेर गरिएको हो।