मानव अधिकार अनुगमन परियोजनाले नेपालमा कोभिड-१९ महामारीवरपरको मानव अधिकारको वास्तविक अवस्था समेट्ने प्रयास गर्छ। कोभिड-१९ को समयमा र त्यसपछि लोकतान्त्रिक मूल्य, मानव अधिकार र न्याय सुनिश्चित गर्न सरकारलाई उत्तरदायी बनाउनु परियोजनाको लक्ष्य हो।
कार्यक्रमराष्ट्रिय
