कार्यान्वयन अवधि: १ जनवरी २०१७–३० जुन २०२२ कार्यक्षेत्र: राष्ट्रिय तथा उपराष्ट्रिय तह बजेट: रु. ३,६६,९६,२८३ पृष्ठभूमि: नागरिक समाज: पारस्परिक उत्तरदायित्व परियोजना (सीएस:म्याप) संयुक्त राज्य अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) को सहयोगमा एफएचआई ३६० ले इक्वल एक्सेससँगको साझेदारीमा सञ्चालन गरेको पाँच वर्षे (अप्रिल २०१६–अप्रिल २०२१) परियोजना थियो, जुन जुन २०२२ सम्म थपिएको थियो…
कार्यक्रमराष्ट्रिय
