परियोजनाको नाम: नेपालमा नागरिक समाजलाई सक्षम बनाउन डीएसी सिफारिसको कार्यान्वयन वित्तीय सहयोग: इन्टरनेसनल सेन्टर फर नट-फर-प्रोफिट ल, इन्क. (आईसीएनएल) कार्यान्वयनकर्ता: नेपाल गैरसरकारी संस्था महासंघ परियोजना अवधि: १५ जुलाई २०२२–१५ जनवरी २०२३ परियोजनाका उद्देश्य: ओईसीडी डीएसी सिफारिसका आधारमा नागरिक स्थान विस्तार गर्न सरोकारवालाको जागरूकता, क्षमता र प्रतिबद्धता बढाउनु।
कार्यक्रमराष्ट्रिय
