नेफिनले स्विजरल्यान्ड सरकारको सहयोगमा १५ नोभेम्बर २०१५ देखि “नेपालमा गैरसरकारी संस्थाहरूको उत्तरदायित्व र सुशासन सुदृढीकरण (सागोन)” परियोजना सञ्चालन गर्यो र त्यो डिसेम्बर २०१८ मा सम्पन्न भयो। तीन वर्षे यस परियोजनाले गैरसरकारी संस्थाहरूको सुशासन र व्यवस्थापन क्षमता सुधार गर्ने लक्ष्य राखेको थियो, ताकि उनीहरूले राष्ट्रिय विकास प्रक्रियामा प्रभावकारी योगदान दिन सकून्।
कार्यक्रमराष्ट्रिय
