Skip to main content
← सूचीमा फर्कनुहोस्

कार्यक्रमराष्ट्रिय

नेपालमा एसडीजी ६ का लागि नागरिक समाज संस्थाको संलग्नता र पैरवी सुदृढीकरण

संस्करण 1

Strengthening CSO Engagement and Advocacy for SDG 6 in Nepal

कार्यान्वयन अवधि: अगस्ट २०२१ देखि मार्च २०२२ कार्यक्षेत्र: राष्ट्रिय तथा उपराष्ट्रिय तह बजेट: रु. २३,१०,७६४ सहयोग: वाटरएड नेपाल मुख्य उपलब्धि: एसडीजी ६ का वासजन्य सूचकको स्थानीयकरण र कार्यान्वयनका लागि स्थानीय सरकारका पदाधिकारीमा संवेदनशीलता र नवीकृत प्रतिबद्धता।